काठमाडौं , भक्तपुर सहित एकै दिन ८३ जना संक्रमण संक्रमित २ सय १७ जना

everest kitchen


काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे बिरण अनुसार गए रातिको बिबरण अनुसार २६ जना त्याे भन्दा अघि दिउसाे ५७ जना गरि एकैदिन ८३ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
नयाँ संक्रमित मध्ये रूपन्देहीमा ९ र कपिलवस्तुमा ८ संक्रमित छन् । महोत्तरी, धनुषा र भक्तपुरमा २/२ तथा काठमाडौं, बारा र सर्लाहीमा १/१ जनामा संक्रमण पुष्टि भएको छ । यी सबैसहित मुलुकमा कुल संक्रमितको संख्या २ सय १७ पुगेको छ ।