मृत्युपछि फेरि एकजनामा काेराेना पुष्टि, मृतककाे सङ्ख्या २ पुग्यो

everest kitchen

काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट दुई जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बाँकेमा आइतबार मृत्यु भएका २५ वर्षीय युवकमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो। उनकाे क्वारेन्टाइनमा रहेकैै अवस्थामा मृत्यु भएकाे थियाे ।

यसअघि सिन्धुपाल्चोककी एक २९ बर्षिया महिलाको मृत्यु भएपछि काेराेनाा पुष्टि ।