कालापानी ,लिपुलेक जुटाैं जिल्ला-जिल्ला (भिडियो )

everest kitchen

भारतले नेपाली भुमि कालापानी ,लिपुलेकमा सडक बनाएसंगै नेपालीहरु चर्काे बिराेध सुरु भएकाे छ । बिराेध संगसगैं नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी सहित समेटेर नयाँ नक्सा पनि जारि गरेकाे छ ।

यस्तैमा केहि कलाकारहरुले कालापानी , लिपुलेकलाई समेटर नयाँ देशभक्ति गीत सार्वजनिक गरेका छन । कालापानी ,लिपुलेक जुटाैं जिल्ला-जिल्ला” नामक उक्त गीतकाे भिडियो भर्खरै युटुवमा सार्वजनिक भएकाे छ ।

गीतमा विश्वास नेपालकाे स्वर र संगित रहेकाे छ भने राजेश नेपाल बविनकाे शब्द रहेकाे छ । त्यस्तै गीतमा सिर्जन कुमार भट्टराई , विश्वस नेपाल , क्रिस पण्डित ,मङगल बिक,शंकर जाेसी , दिलिप थापा लगायत साथीहरूकाे अभिनय रहेकाे छ ।

भिडियो