हामी नेपाली ग्लाेबलकाे मलेसियामा पनि टास्क फाेर्स समिति

everest kitchen

क्वालालम्पुर । हामी नेपाली ग्लोबलले मलेसियामा पनि टास्क फाेर्स समिति गठन गर्दै काेष स्थापना गर्ने भएकाे छ ।

हामी नेपाली ग्लोबल मलेसिया शाखा अन्तर्गत रहेर उपाध्यक्ष जगत सिं तामाङको संयोजकत्वमा १५ सदस्य टास्क फोर्स राष्ट्रिय समिति चयन गरि आपतकालिन कोष निर्माण गरेकाे जनाएको छ ।

काराेनाभाईरसका कारण मलेसियन सरकार द्धारा जारी आवागमन नियन्त्रण आदेश(एमसिओ) र नेपाल सरकारले लागु गरेको लकडाउनको कारण अन्तर्राष्ट्रिय उडान बन्दबाट प्रभावित भइ मलेसियामा अलपत्र परेका र अन्य विविध समस्यामा रहेका नेपालीलाई काेषले अवस्था हेरि सहयोग गर्ने एक विज्ञप्ति मार्फत समितिले जानकारी दिएकाे छ ।

समितिमा सम्पर्क गर्न