नेकपा सचिवालय बैठक बस्दै, नक्सापछिकाे अवस्था र एमसीसी बारे छलफल हुने

everest kitchen
photo file

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ३ बजेपछि बस्ने उक्त बैठकमा बजेट, नेपालले जारी गरेकाे नक्सापछिको अवस्था र एमसीसी लगायत समसामयिक बिषयमा छलफल हुने नेताहरुले बताएका छन ।

नेकपा भित्र एमसीसीकाे विवाद अझ‌ै कायम रहेकाे छ ।