धनुषामा तीन संक्रमित मध्ये २ जना सुरक्षाकर्मी

everest kitchen

काठमाडौं । धनुषामा आज थपिएका तीन जना कोरोना संक्रमितमध्ये दुई जना सुरक्षाकर्मी रहेकाेे थाहा हुन आएकाे छ ।

साेमवार मात्रै धनुषाको नगराईन नगरपालिका–३ फुलगामाका तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिए अनुसार संक्रमित तीन जनामध्ये दुई जना प्रहरी हुन् भने एक जना भारतबाट आएका व्यक्ति हुन्।