अनलाइन सञ्चारमाध्यमले पनि लोककल्याणकारी विज्ञापन पाउने

everest kitchen

काठमाडौं । अवदेखि अनलाइन सञ्चारमाध्यमले पनि लोककल्याणकारी विज्ञापन पाउने भएका छन ।

आर्थिक बर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले अनलाइनबाट पनि लोककल्याणकारी विज्ञापन प्रकाशन गरिने बताएका छन ।

लोककल्याणकारी विज्ञापन यसअघि पत्रपत्रिका,रेडियो , टेलिभिजनले मात्रै पाउदै आएका थिए ।