याेैन जीवन कसरि सुखि राख्ने

everest kitchen
फाेटाे फाईल

याेैन जीवन कसरि सुखि राख्ने भन्ने धेरैले साेच्छन तर चुक्छन । यसकाे प्रमुख कारण हाे , सानाे( सानाे कुराेकाे ब्यवास्ता गर्नु । विभिन्न खालका रुढिवादी विचारलाई दिमागबाट टाढा राखेर सबैभन्दा पहिले कसरी लामो समय यौनको मज्जा लिने भन्ने कुरा सोच्न सक्नुनै याैनजीवनकाे सफलताको बाटाे हाे ।

याैनजीवन सुखि राख्न यि कुराहरु अपानाउन सकिन्छ :

-यौन साथी ओच्छ्यानमा आउनुभन्दा अघि नै आफू तयार भएर बस्नुपर्छ। नुहाउने, मन्द सेन्ट छर्कने जस्ता काम, कामुक पहिरन लगाउनुहाेस । एक–अर्कालाई मन नपर्ने सामान नजिक नराख्नुहाेस

– यौनसम्पर्क गर्ने भन्दा पनि लामो समय एक–अर्कासँग जिस्किएर, खेलेर तथा कुराकानी गरेर मज्जा लिने प्रयास गर्नुहोस् । दिमागलाई अन्य कुराहरु र बिषय बस्तुतिर जानबाट राेक्नुहाेस । एक-अर्कालाई मन नपर्ने कुराे गर्दैनगर्नुहाेस ।

-यौनसम्पर्कलाई एउटा अत्यावश्यक कर्मका रूपमा लिनुहोस् । जीवनकाे प्रमुख खुसि सम्झिनसहाेस ।

– खुलेर कुराकानी गर्नुहोस् । एक–अर्काको अनुभव साटासाट गर्नुहोस्, जसले गर्दा यौन क्रियाकलाप मस्तिष्कबाटै सक्रिय होस् ।

– कतिपय महिला–पुरुष मुखमैथुन रुचाउँछन् भने त्यो हुनु नराम्रो होइन, तर सरसफाइमा पर्याप्त ध्यान दिन जरुरी हुन्छ । यदि साथीलाई यस्तो व्यवहार दुबै मध्य एकलाइ मन पर्दैन भने यस्ताे क्रियाकलापकाे भुलेर पनि प्रयाेग गर्नुहुदैन।

-एक–अर्काको संवेदनशील अंग छुने चलाउने गर्नुिर्छ । तर एक -अर्कालाई चाेट नपुगाेस ।

– याैनक्रिडाकाे बेला अाफुलाई लामाे समय टिकाउन पुरुषले बिबिध बिधि र प्रक्रिया गर्न जरुरिछ । महिला याैन साथि चरम अानन्दकाे नजिक अाएकाे थाहा पाउनु पुरुषको बुद्धिमानि हुन्छ भने महिलाले पुरुष साथिलाई अाफु चरम सुखमा पुगेकाे स्खलनकमे नजिक पुगेकाे संकेत दिनुपर्छ । जस्ले दुईबैलाई एकैपटक चरम अानन्दमा पुय्राउछ ।