काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ कराेेे डको बजेट आएको छ । याे चालु आर्थिक बर्षकाे भन्दा कम बजेट हाे ।
चालु आर्थिक वर्ष २०७६/७७ का लागि यही सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड रुपैयाँको बजेट ल्याएको थियो ।
बजेटको पूर्णपाठ यस्तो छ: