लकडाउनको मोडालिटी तयार गरेर अघि बढने सरकारको तयारी

everest kitchen
Photo:file

काठमाडौं । लकडाउनको मोडालिटी तयार गरेर अघि बढने सरकारले तयारी थालेको छ ।

लकडाउनको मोडालिटी र समसामयिक विषयमा छलफल गर्न बिहीबार मन्त्रिपरिषद् बैठक बस्दै बस्दैछ।
प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बैठक बस्ने र लकडाउन तथा समसामयिक सन्दर्भमा छलफलहुने बताएको छ।

लकडाउन थपिदै जानु र सरकारले करतिर्न ताकेता गरेपछि व्यवसायीहरुले बिराेध जनाए छन। लकडाउनकाे प्रभाव पनि कम हुदै गएको अवस्थामा सरकारले लकडाउन लम्ब्याउने तर कसरि यसलाई प्रभावकारि बनाउने र व्यवस्थित गर्ने बारे सरकारले थाल्नु पर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न क्षेत्रका विज्ञहरू सुझाव दिएका थिए ।

लकडाउन आगामी जेठ अन्तिम सम्म लागु गरिएको छ ।