जाजरकोटमा प्रहरी द्धारा अफिम खेती नष्ट

everest kitchen
photo file

जाजरकोट ।  नलगाड नगरपालिका-१० काडास्थित अन्दाजी १ रोपनी क्षेत्रफलमा अवैध रुपमा लगाएको अफिम खेती बिहीबार प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले स्थानीय प्रतिनिधि तथा सर्वसाधारणको उपस्थितिमा उक्त खेती नष्ट गरेको प्रहरीले जनाएको छ  ।

देशभर बिभिन्न स्थानमा रहेको अफिम खेती तथा गाँजा खेती प्रहरिले नष्ट गर्दै आईरहेकाे छ ।