बम प्रयोग गरि ज्यान मार्ने साह पक्राउ

everest kitchen

रौतहट । ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान मुद्धाका फरार व्यक्ति सिम्रौनगढ नगरपालिका-४ हरिहरपुर बस्ने ६५ वर्षीय मुक्ति साहलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मोहम्मद अफताब आलमका प्रतिवादिि समेत भएको र विष्फोटक पदार्थ, बम समेत प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान मुद्धामा वारदात पश्चात फरार रहेका साहलाई उनकै गाउँमा लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको प्रहरिलेे जनााएको छ ।