अबदेखि बिहान ८ बजेदेखि साझ ६ बजेसम्म कार्यालयहरु खोलिने

everest kitchen

काठमाडौं  । सरकारले  लकडाउन खुकुलो पार्ने निर्णय गर्दैै सरकारी तथा निजी कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

बिहिवार मन्त्रीपरिषदको निर्णयहरु सुनाउदै सरकारका प्रवक्ता युवराज खतिवडाले सामाजिक दुरि कायम गर्ने हेतुले कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागेको बताए ।

भिडियोमा हेर्नुहाेस :