विदेशमा बस्ने नेपाली कामदारलाई खुसिकाे खबर, अब नेपाल जाने खर्च सरकारले बेहाेर्नुपर्ने

everest kitchen

काठमाडौ।  अब नेपाल जाने खर्च सरकारले बेहाेर्नुपर्ने भएको छ । मलेसिया लगायतका देशमा कामदारकाे रूपमा गएका नेपालिलाई सर्बाेच्च अदालतकाे निर्णयले खुसि तुल्याएकाे छ ।

नेपालमा श्रम स्ववीकृति लिएर विदेशमा काम गर्न गएका नेपालीहरूलाई सरकारि काेषबाट खर्च गरेर स्वदेश झिकाउन सर्बाेच्च अदालतले सरकारलाई आदेश दिएकाे हाे ।
विदेश काम गर्न गएका श्रमिकहरूले पहिले नै सरकारकाे काेषमा पैसा जम्मा गरेर गएकाले अप्ठ्याराेमा परेका बेला उनिहरूलाई साेहि पैसाले उद्वार गर्नुपर्ने भनिएकाे छ ।
करार अवधि नसकि फर्किनुपर्ने, राेजगारदाताले टिकट नदिएका, आफ्नै खर्चमा टिकट काट्न नसक्ने, कुटनैतिक नियाेग तथा श्रम सहचारिले उद्वार गर्नुपर्ने नेपालिहरूलाई उद्वार गर्न सर्वाेच्च अदालतले आदेश दिएकाे छ । याे फैसलाले मलेसिया लगायतका देशमा टिकट काट्न नसकेर अभरमा परेका हजाराैं नेपाली कामदारहरू लाभांवित हुन सक्नेछन् ।