कोरोना प्रकोप : मलेसियामा ८ हजार ५ सय १९ जना संक्रमित हुदा ८ हजार जना निको

everest kitchen

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बिहिवार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १४ जना रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ । ८ हजार ५२९ जनामा संक्रमण रहेकाेमा ८ हजार जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ४ लाख ५१ हजार ९५४ रहेकाे छ भने संक्रमितको सङ्ख्या ८४ लाख ६७ हजार १७८ जनामा संक्रमण रहेकाे छ । ४४ लाख ३९ हजार ३५२ जनाले स्वास्थ्य लाभ गरेका छन ।