कोरोना : देशभर १३ हजार ५ सयबढि संक्रमित, मंगलबार ३१६ संक्रमित थपिए

everest kitchen

काठमाडौं । नेपालमा गएको २४ घण्टामा ३१६ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार सोमबार ३१६ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १३ हजार ५६४ पुगेको छ ।

त्यस्तै सोमबार ६० जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या ३ हजार १९४ जना पुगेका छन ।

यस्तै नेपालमा हालसम्म काेराेनमकाे कारण मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ ।