बिरामी शेर बहादुर तामाङलाई पाङ्खर युवा समुहको सहयोग

everest kitchen


काठमाडौं । केहि समय देखि पेटमा पानी जम्ने बिरामी रहेका शेर बहादुर तामाङलाई पाङ्खर युवा समुहले आर्थिक सहयोग गरेको छ ।

रामेछाप खाँडादेवी गाउँपालिका – १ राकाथुम स्थायी घर भएका पास्मन तामाङका ३३ वर्षीया छोरा शेर बहादुर तामाङलाई स्थानीय संस्था “पाङ्खर युवा समुहले ३४ हजार नेपाली रुपैयाँ नगद सहयोग गरेको संस्थाका सचिव राज कुमार घिसिङले जानकारी दिए ।

सचिव घिसिङका अनुसार संस्थाका सल्लाहकार नर बहादुर तामाङ बिरामीको सहयोगको लागि बिरामी संगै रहेका छन । बिरामी तामाङको आर्थिक अवस्था निकै कम्जोर रहेकोले संस्थाकाे पहलमा आर्थिक संकलन गरिएको र लकडाउनकाे समयमा रगत अभाव भएपछि राकथुम पोखरि टोल निवासी  बम बहादुर घिसिङले रक्तदान गरेको सचिव घिसिङले बताए ।

सहयोग गर्नेहरु