कुलमान घिसिङलाई पितृ शोक

everest kitchen

काभ्रे । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृ शोक परेको छ । घिसिङका बुबा कृपासिंङ घिसिङको गत राती ९८ बर्षको उमेरमा निधन भएको हो ।

घिसिङ ट्वाइलेट जाने क्रममा लडेर घाइते भएका थिए । उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै निधन भएको परिवारका आफन्तहरुले जानकारी दिएा छन ।

रामेछाप सुनापती गाउँपालिका–४ बेथानस्थित डहु निवासी कृपासिंह घिसिङ पछिल्लो समय छोराहरुसँग काठमाडौंमा बस्दै आएका उनी धुम्बाराहीस्थित माइलो छोरा गणेश घिसिङसँग बस्दै आएका थिए ।