कोरोना : नेपालमा गएको २४ घण्टामा २ सय ४ नयाँ संक्रमित थपिदा ६ सय ८८ निको

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण २०४ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार सोमबार थप २०४ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।

Add
advertise

त्यस्तै शनिबार ६८८ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या ७ हजार ४९९ जना पुगेका छन ।