कोरोना : नेपालमा संक्रमितको सङ्ख्या घट्यो, गएको २४ घण्टामा १ सय ८ नयाँ संक्रमित

everest kitchen

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १०८ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार बुधबार थप १०८ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १६ हजार ५३१ पुगेको छ ।

Add
advertise

त्यस्तै बिहीबार १३९ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या ७ हजार ८९१ जना पुगेका छन ।