भारतीय न्युज च्यानलहरु केबल अपरेटर कम्पनीहरुद्धारा शारणमा रोक

everest kitchen


काठमाडौँ । नेपालमा प्रशारण हुने भारतीय न्युज च्यानलहरु केबल अपरेटर कम्पनीहरुले प्रशारणमा रोक लगाएका छन् ।

भारतीय न्युज च्यानलहरुमा समुदायमा अफवाह फैलाउने गलत किसिमका समाचारहरु आउन थालेपछि केवल अपरेटरहरुले आन्तरिक छलफल गरेर बन्द गर्ने निर्णय गरेको कम्पनीहरुले जनाएका छन् ।

Add
advertise

डिस होम,म्याक्स टिभी लगायत अन्य केवल अपरेटर कम्पनीहरुले छलफल गरेर गलत शन्देश दिने हेतुलु प्रसारित भारतीय न्युज च्यानलहरु बन्द गरेको बताएको छ ।यधपी न्युज च्यानल बाहेक अन्य च्यानलहरुको प्रशारणमा यथावत रहेका छन् ।