कोरोना : नेपालमा गएको २४ घण्टामा १ सय १८ नयाँ संक्रमित थपिए

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ११८ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार बुधबार थप ११८ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १६ हजार ६४९ पुगेको छ ।

Add
advertise

त्यस्तै शुक्रबार १२० जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या ८ हजार ११ जना पुगेका छन ।