संखुवासभामा भिषण पहिरो

everest kitchen

काठमाडौं । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा भिषण पहिरो गएको छ ।

पहिराेले सिसुवाखोलाकाे बेसिन्दा गाउँका ८ घर बगाएको छ भने ११ जना सम्पर्क बिहिन भएको बताएको छ ।

Add
advertise

रातभरिकाे अविरल वर्षापछि आइतबार बिहान पहिरो गएको र पहिरोले गाउँ बगाएको र कृहि मान्छे सम्पर्क बिहिन भएका भएपनि यकिन विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा सिसुवाबाट प्रहरी परिचालन गरिएको र सदरमुकाम खाँदबारीमा सशस्त्र र नेपाली सेनाको टोली उद्धारका लागि तयारी अवस्थामा राखिएको र उनीहरू सेनाको मौसम खुल्ला हुनेबित्तिकै उद्धारकाे लागि त्यहाँ पुग्ने सेनाले बताएको छ ।

घटनास्थल पुग्न यातायातकाे सुबिधा छैन भने सदरमुकाम खाँदबारीबाट १ दिन पैदल हिड्नु पर्छ ।