संखुवासभामा पहिरो : चारजनाको जीवितै उद्धार

everest kitchen

काठमाडौं । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा गएको भिषण पहिरो परि बेपत्ता मध्ये ४ जनाको जीवितै उद्धार गरिएको छ ।

पहिराेले सिसुवाखोलाकाे बेसिन्दा गाउँका ८ घर बगाएको छ भने ११ जना सम्पर्क बिहिन भएका थिए ।

Add
advertise

घटनास्थलमा सिसुवाबाट प्रहरी परिचालन गरिएको र सदरमुकाम खाँदबारीमा सशस्त्र र नेपाली सेनाको टोली उद्धारका लागि तयारी अवस्थामा राखिएको र उनीहरू सेनाको हेलिकप्टरमा मौसम खुल्ला हुनेबित्तिकै उद्धारकाे लागि त्यहाँ पुग्ने सेनाले बताएपनि अझैसम्म मौसम खुलेको छैन।

यधपी घटना स्थल तर्फ उद्धार सामाग्री सहित पैदल हिडेर सेना तता प्रहरी प्रस्थान गरि सकेको बताएको छ ।