कोरोना : नेपालमा गएको २४ घण्टामा ८२ जनामा संक्रमण

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ८२ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार आइतबार थप ८२ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १६ हजार ८०१ पुगेको छ ।

Add
advertise

त्यस्तै आइतबार १४७ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या ८ हजार ५८९ जना पुगेका छन ।