कोरोना : मलेसियामा आज ७ जना बिरामी हुदा १ जना निको भए

everest kitchen

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण सोमबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ७ जना रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२२ रहेकाे छ भने ८ हजार ७२५ जनामा संक्रमण पुष्टि भएको छ ।

Add
advertise

गएको २४ घण्टामा १ जना डिस्चार्ज भएपछि ८ हजार ५२० जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।