कोरोना : नेपालमा सोमबार १ सय ४४ संक्रमित हुदा १ हजार ७ सय ५ डिस्चार्ज

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १४४ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार आइतबार थप १४४ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १६ हजार ९४५ पुगेको छ ।

Add
advertise

त्यस्तै आइतबार १ हजार ७०५ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १० हजार २९४ जना पुगेका छन । हालसम्मको सबैभन्दा धेरै संक्रमित डिस्चार्ज भएको यो पहिलो हो ।

नेपालमा हालसम्म ३८ जना संक्रमितको मृत्युु भएको छ ।