नेपालको भूराजनीतिक संवेदनशीलतामा सचेत हुनुपर्छ : श्रेष्ठ

everest kitchen
photo file

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री समेत रहका नेता नारायणकाजी श्रेष्ठले नेपालको भूराजनीतिक संवेदनशीलतामा सचेत हुनुपर्ने बताएका छन्।

Add
advertise

नेता श्रेष्ठले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै ‘हाम्रो भूराजनीतिक संवेदनशीलताप्रति हामी सचेत हुनै पर्छ। स्वतन्त्र परराष्ट्र नीतिमा आधारित कुटनीतिक श्रेष्ठताले मात्र भूराजनीतिक अवस्थितिको लाभ लिन सक्छौं,अन्यथा देश बाह्य शक्तिूको क्रिडास्थल बनेर राष्ट्रिय सार्वभौमिकता खतरामा पर्न सक्ने जोखिम छ” उनलेे भनेका छन् ।

नेता श्रेष्ठले स्वतन्त्र परराष्ट्र नीतिमा आधारित कूटनीतिक श्रेष्ठताले मात्रै लाभ लिन सकिने जनाएका छन्।