पहिरोले ट्रक पुरियो , अवरुद्ध राजमार्ग अझै सुचारू हुन सकेन

everest kitchen

काठमाडौ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डको तल्लो डुम्रे नजिकै पहिरो खस्न नरोकिँदा सडक पुनः अवरुद्ध भएको छ ।

पाल्पाको तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै गएराति फेरि पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।

Add
advertise

पहिरोले एउटा ट्रक पुरिएकोजिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरी जानकारी दिए। बुटवलबाट स्याङ्जा जाँदै गरेको लु २ ख ११७५ नम्बरको ट्रकलाई शुक्रबार साढे १० बजेतिर पहिरोले पुरिएको हो। मानवीय क्षेती भने भएको छैन।

ठूलो पहिरो झरेपछि शुक्रबार रातिदेखि राजमार्ग अवरुद्ध रहेको छ। यधपी यतिबेला बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको बताएको छ।