कोरोना प्रकोप : मलेसियामा शनिबार ९ जना नयाँ संक्रमित

everest kitchen


क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शनिबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ९ जना रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२२ रहेकाे छ भने ८ हजार ७६४ जनामा संक्रमण पुष्टि भएको छ ।

Add
advertise

त्यस्तै गएको २४ घण्टामा ३ जना डिस्चार्ज भएपछि ८ हजार ५४६ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।