वी.पि कोइराला युवा नेतृत्व बिकास मञ्चले १० जिल्लामा अध्यक्ष तोक्यो, पर्सामा हरिन्द्र

everest kitchen
पर्साा अध्यक्ष  हरिन्द्र यादव

काठमाडौं । नेपाली कांग्रेस का संगठनले वी.पि कोइराला युवा नेतृत्व बिकास मञ्चले विभिन्न १० जिल्ला को अध्यक्ष मा जिम्मेवारी तोकेको छ।

मञ्चले १० वटा जिल्ला बाट अध्यक्ष पद मा जिम्मेवारी पाउने मा ताप्लेजुङ बाट देउमान लिम्बू ,पाँचथर बाट विजय हाङ आन्देन्बे ,सुनसरी बाट प्रकाश कार्की लगायत पर्सा बाट नेपाल विद्यार्थी संघका पूर्व ठाकुर राम बहुमुखी क्याम्पस इकाई सह-सचिव हरिन्द्र यादव अध्यक्ष को जिम्मेवारी पाएका छन ।

Add
advertise

बिगत १० वर्षदेखि मन्च ले युवाहरूलाई संगठित गर्दै बिचारगोष्टि अन्तरक्रिया प्रशिक्षण ,पुस्तक प्रकाशन लगायत विभिन्न माध्यम बाट जननायक वि.पि कोइराला को बिचार तथा लोकतान्त्रिक समाजबादका बिषयहरु बहस छलफल गर्दै युवाहरु को बिकास मा महत्त्वपूर्ण भुमिका खेल्दै आएको मञ्चले उल्लेख गरेको छ ।