कोरोना : नेपालमा गएको २४ घण्टामा १ सय ४७ जना संक्रमित थपिए

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १ सय ४७ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार बुधबार थप १ सय ४७ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १८ हजार २४१ पुगेको छ ।

Add
advertise

त्यस्तै बुधबार १ सय ५६ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १२ हजार ८४० जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म ४३ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । बुधबार एक जनाकाे मृत्यु भएको छ ।

नेपालमा गएको २४ घण्टामा १ जनाको मृत्यु भएपछि यो संगै ४० जना संक्रमितको मृत्युु भएको छ ।