प्रेम गीत दुईको कभर गीत बिजेता बादल थापाको आशु झर्दैन सार्वजनिक

everest kitchen


काठमाडौं । चर्चित गायक बादल थापमगरेले आँसु झर्दैन नामक गित आफ्नै बादल थापा युटुब च्यानलबाट सार्बजनिक गरेका छन ।

उक्त गीतमा थापाकै स्वर, संगीत र शब्द रहेको छ भने उनै बादल थापा, अस्वीन लामिछाने, मुकेश चाम्लिङ राईले अभिनय गरेका छन् ।

Add
advertise

दर्जनौं गीतहरुमा स्वर दिएका थापाले ” ओई तिम्रो छकी छैन कोइ ?”, हिरो हु म हिरो सिनेमाको हिरो, आइज चरी आइज , लगायतका चर्चित गीतहरू गाएका छन् ।

भिडियो