कोरोना : नेपालमा गएको २४ घण्टामा १ सय ३३ जना संक्रमित हुदा १ सय ७ निको

everest kitchen
Add
advertise

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १ सय ३३ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार शुक्रबार थप १ सय ३३ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १८ हजार ३७४ पुगेको छ ।

त्यस्तै शुक्रबार १ सय ०७ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १२ हजार ९४७ जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म ४४ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । शुक्रबार एक जनाकाे मृत्यु भएको छ ।

नेपालमा गएको २४ घण्टामा १ जनाको मृत्यु भएपछि यो संगै ४० जना संक्रमितको मृत्युु भएको छ ।