कोरोना : नेपालमा गएको २४ घण्टामा १ सय ९ जना संक्रमित हुदा १ सय ६ निको

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १ सय ९ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार शनिबार थप १ सय ९ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १८ हजार ४८३ पुगेको छ ।

Add
advertise

त्यस्तै शनिबार १ सय ६ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १३ हजार ०५३ जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म ४५ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । शनिबार थप एक जनाकाे मृत्यु भएको छ ।