कोरोना : नेपालमा गएको २४ घण्टामा १ सय ३० जना संक्रमित थपिए

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १ सय ३० जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार आइतबार थप १ सय ३० नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १८ हजार ६१३ पुगेको छ ।

Add
advertise

त्यस्तै आइतबार ७५ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १३ हजार १२८ जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म ४५ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ ।