गोरु काटेको अभियोगमा एकजना पक्राउ

everest kitchen

मोरङ,। गोरु काटेको अभियोगमा मोरङमा एकजना  युुुुवा पक्राउ परेेेकाछन्  ।

मोरङको सुन्दरहरैंचा नगरपालिका-९ पुलचोक बस्ने २५ वर्षीय सुमन दनुवारलाई शनिबार प्रहरीले पक्राउ गरेको हो  ।

Add
advertise

दनुवारले आफ्नै घरमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनको घरमा तलासी गर्दा गोरुको टाउको र खुट्टा फेला पारी उनलाई नियन्त्रणमा लिएको प्रहरिलेे जनााएको छ ।