तिज गित  चुलबुले बैंश सार्वजनिक

everest kitchen

काठमाडौ । जापान लाइ कर्म थालो बनाउदै आएका गायक प्रकाश कँडेल र गायिका शिवा केसिको  तीज गीत चुलबुले बैंश सार्वजनिक भएको छ।

चल्नचल्तिलाइ मध्यनजरलाउदै ठट्यौली र मौलिक शैलीको उक्त गीतमा शब्द संयोजन अर्जुन सुवेदी ले गरेका छन  । त्यस्तै सुरज पुनको लय अनि जुजु गुरुङ् एरेन्जले गर्नु गरेका छन् ।

भिडियोमा चर्चित मोडल महेन्द्र गौतम, अनिता बस्नेत र रबिना भन्डारि नृत्य रहेको छ भने भिडियोलाई शंकर विसीले निर्देशन गरेका छन् ।