सरिता गरीको ठाउँमा लीलादेवी सिटौलाको सांसद पदमा सपथ ग्रहण

everest kitchen


काठमाडौं । नवनियुक्त समाजवादी पार्टी नेपालकी सांसद लीलादेवी सिटौलाले पद तथा गोपनीयताको सपथ लिएकी छन् ।

बुधबार दिउँसो सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद सचिवालयस्थित कृषि समितिको हलमा सिटौलालाई सपथ गराएका हुन

समाजवादी पार्टीले पूर्वसांसद सरिता गिरीलाई कारबाही गरेपछि रिक्त रहेको समानुपातिक पद्धतितर्फ स्थानमा ललितपुर महानगरपालिका–१३ कि सिटौलालाई सांसद बनाएको हो ।