कोपिलाको तीज गीत “मेरै घरमा बसेर दर खाउँला”

everest kitchen


काााठमाडौं। ठमहिलाहरुको चाड तिजलाई लक्षित गरी गायिका कोपिला गौतमले “मेरै घरमा बसेर दर खाउँला” भन्ने मौलिक तीज गीत बजारमा ल्याएकी छन् ।

गोविन्द मधुर आचार्यको शव्द तथा संगित रहेको उत्त गीतमा कोपिलाको एकल स्वर रहेको छ । गायिका गौतमले उक्त गीतको म्युजिक भिडियो आफनै युटयुब च्यानलबाट सार्वजनिक गरेकी हुन् ।

Add
advertise

भिडियोमा चर्चित मोडेल करिष्मा ढकालले अभिनय गरेकी छन । उक्त भिडियोलाई शंकर विसीले निर्देशन गरेका हुन् ।