कोरोना : नेपालमा गएको २४ घण्टामा २ सय ७४ संक्रमित थपिए

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण २ सय ७४ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार बिहिवार थप २ सय ७४ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १९ हजार ५४७ पुगेको छ ।

Add
advertise

त्यस्तै बिहीबार २ सय २७ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १४ हजार २४८ जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म ५२ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । बिहिवार थप तीन जनाकाे मृत्यु भएको छ ।