कोरोना : नेपालमा गएको २४ घण्टामा २ सय २४ संक्रमित थपिए, ४ जनाको मृत्यु

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण २ सय २४ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार शुक्रबार थप २ सय २४ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।

Add
advertise

त्यस्तै शुक्रबार १ सय ५१ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १४ हजार २४८ जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म ५६ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । शुक्रबार थप ४ जनाकाे मृत्यु भएको मन्त्रालयले जनाएको छ ।