कोरोना : नेपालमा संक्रमितको सङ्ख्या २० हजार बढी , आजमात्रै ३ सय १५ संक्रमित

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ३ सय १५ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार शनिबार थप ३ सय १५ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २० हजार ८६ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ५ हजार ३३८ रहेको छ ।

Add
advertise

त्यस्तै शनिबार ९३ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १४ हजार ४९२ जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म ५६ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ ।