उत्तम  र रचनाको “पानी मीठो धाराको” सार्वजनिक

everest kitchen

काठमाडौं । गायक तथा संगीतकार उत्तम राईको नयाँ गीतको भिडियो “पानी मीठो धाराको” सार्वजनिक भएको छ ।

Add
advertise

प्रेमकथामा आधारित उक्त लोकआधुनिक गीतमा उत्तम राई संग गायिका रचना रिमालले स्वर दिएकी छिन् । गीतमा मिरा देवी राईको शब्द रहेको छ भने उत्तमलेनै संगीत भरेकाछन्  । गीतको भिडियोमा स्वयम् गायक, गायिकाले नै अभिनय गरेका छन् ।

साथै गीतमा प्रविन भट्टको निर्देशन एवं सम्पादन, पदम राजन मगरको संगीत संयोजन, नरेश बिबिसीको रेकर्डिङ अनि साजन शाहको मिक्सिङ र अनिल के मानन्धरको छ्याङकन रहेको छ।