कोरोना प्रकोप : मलेसियामा आइतबार १४ जना संक्रमित हुदा १७ जना निको

everest kitchen


क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण आइतबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्म १४ जना रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२४ रहेकाे छ भने ८ हजार ९९९जनामा संक्रमण पुष्टि भएको छ ।

Add
advertise

त्यस्तै गएको २४ घण्टामा १७ जना डिस्चार्ज भएपछि ८ हजार ६६४ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा हाल २१० मा सक्रिय संक्रमण रहेको छ ।