नेकपा अध्यक्ष प्रचण्डका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण

everest kitchen


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षा दलका ६ जना सदस्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Add
advertise

दाहालको बाहिरी घेरामा सूरक्षा दिने ती ६ जनालाइ कोरोना संक्रमण देखिएको र अन्य भित्री घेरामा सुरक्षा दिने सुरक्षाकर्मी , सचिवालय सदस्य र परिवारमा भने संक्रमन नरहेको प्रचण्डकी निजी सचिव गंगा दाहालले जानकारी दिएकी छिन् ।

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा ६ जना प्रहरी अधिकारीलाई संक्रमण देखिएको हो ।