कोरोना : नेपालमा गएको २४ घण्टामा ४ सय ६४ संक्रमित हुदा ५ जनाको मृत्यु

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ४ सय ६४ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार शुक्रबार थप ४ सय ६४ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २२ हजार २१४ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ६ हजार ३३० रहेको छ ।

Add
advertise

त्यस्तै शुक्रबार ४ जना २५कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १५ हजार ८१४ जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म ७० जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । शुक्रबार थप ५ जनाकाे मृत्यु भएको मन्त्रालयले जनाएको छ ।