पुनम लामाको ” झल्को आमाको “

everest kitchen

काठमाडौ । परदेशलाइ आफ्नो कर्मभुमि बनाएकी झापाको दमक बिर्तामोडकी पुनम लामा अहिले हाल दुबइमा रोजगारी गर्छिन् ।

गीतसंगीतमा रुचि राख्ने लामाले थुप्रै गीतहरु बजारमा ल्याएकी छिन् । लामाले बाध्यताले टाढा भएको विषय बस्तुलाई समेटेर ” झल्को अामाको  ” गीत सार्वजनिक गरेकी छिन् ।

गीतमा सरस्ती सापकोटाको स्वर, रमेश सेन्चुरीले संगीत र लामाको शब्द रहेको झ भने जीवन सेन्चुरीले भिडियो निर्देशन  गरेका  छन् ।