कोरोना प्रकोप : आज मलेसियामा १५ जना नया बिरामि, ४ जना निकाे भए

everest kitchen


क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बुधबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १५ जना रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार १२९ जनामा संक्रमण पुष्टि भएको छ ।

Advertise
Add
advertise

त्यस्तै गएको २४ घण्टामा ४ जना डिस्चार्ज भएपछि ८ हजार ८२१ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा हाल १८३ मा सक्रिय संक्रमण रहेको छ ।