गहना चोरी गर्ने २२ वर्षीय हिक्मत सुनार पक्राउ

everest kitchen
file photo

सुर्खेत पंचपुरी नगरपालिका-२ पलैटे बस्ने २२ वर्षीय हिक्मत सुनारलाई विभिन्न गहना चोरी गरेको अभियोगमा बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

Advertise
Add
advertise

उनले गहना चोरी गरी ल्याएको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र कर्णाली प्रदेश प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा घरभित्र धाराको च्याम्वरमा लुकाई राखेको अवस्थामा सुनका जस्तो देखिने विभिन्न गहना फेला पारी उनलाई पक्राउ गरेको हो ।